Posts

Showing posts from September, 2020

हामी विकृत हुने कि विकसित हुने?

Image
  नेपालमा संचार माध्यमको   संस्थागत इतिहास हेर्दा , राणा प्रधानमन्त्री जंग बहादुर राणले बिक्रम सम्बत १९०८ ( इ स १८५१ ) मा गिद्धे प्रेसको स्थापनाबाट सुरु भएको देखिन्छ। त्यस पश्चात बिक्रम सम्बत १९५८ ( इ स १९०१ ) मा राज्यको स्वामित्वमा गोरखापत्र सुरुवात भएपनि , व्यावहारिक इतिहास भने बिक्रम सम्बत २००७ देखि यथार्थमा राणा शाशनको अबसानसंगै आरम्भ भयो। यो संगसंगै बिक्रम सम्बत २००८मा रेडियो नेपाल , बिक्रम सम्बत २०४१ सालमा नेपाल टेलिभिजन हुदै अहिले हामी अनलाइन संचार माध्यमको युगमा आइपुगेका छौ। नेपाल प्रेस काउन्सिलको बार्षिक प्रतिवेदन - २०७६   अनुसार हालको तथ्यांक यस प्रकारका छन् : सी. नं.                विवरण                                                  संख्या                श्रोत १                          २०७६ असारसम्म दर्ता भएका पत्रपत्रिका     ७७६८                सूचना तथा प्रसारण विभाग २                       नियमित प्रकाशित पत्रपत्रिका                     ९१२                   प्रेस काउन्सिल (